अब रातकाे समय काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने ।
देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउने यात्रुबाट कोरोना संक्रमण फैलिएको भन्दै सरकारले आजै (बिहीबार) देखि रातको समय काठमाडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएकाे छ।
गृह मन्त्रायलयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्ति जारी अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाका नाकामा आवागमन पूर्ण रुपमा बन्द गराइएकाे जानकारी दिएका हुन् ।
हेर्नुहाेस् विज्ञप्ति :

Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
१ हप्ता अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


