कालीगण्डकी पहिरो : मृतक परिवारलाई मन्त्री चुमानद्वारा आर्थिक सहयोग ।
स्याङजा :
स्याङ्जा अबिरल बर्षासगैको बर्षाले गएको पहिरोले पुरिएर मृत्यु भएका पाचँ परिवारलाई मंगलबार नगद राहत प्रदान गरिएको हो ।
गत असार ३० गते कालिगण्डकी ४ खहरेमा निधन भएका तीन तथा बेपत्ता एक गरी चार जनाको परिवार र गल्याङ नगरपालिका ९ असार १३ गते निधन भएका एक जनाको परिवारलाई राहत प्रदान गरिएको हो ।
गत असार ३० गते पहिरोमा पुरिएर कालीगण्डकी ४ मा पुर्व बिर्घा गाबिस अध्यक्ष इमान सिहँ राना, जीमान सिहँ थापा, टिका बहादुर थापाको मृत्यु भएको थियो भने प्रेमचन्द्र पाण्डे बेपत्ता रहनु भएको छ ।
पहिरोले पुरिएका तीन जनाको शब फेला परेपनि एक जनाको शब भने घटनाको आठ दिन सम्म फेला पर्न सकेको छैन् ।
यस्तै असार १३ गते गल्याङ ९ साङलियाका यम बहादुर बिक घर भत्किदा पुरिनु भएको थियो ।
प्राकृतिक बिपतमा परेर निधन भएका परिवारलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान पुगेर राहत प्रदान गर्नु भएको हो ।
मन्त्री चुमानले केन्द्रको एक लाख र प्रदेश सरकारको ५० हजार गरी कालिगण्डकी ४ खहरेबाट पहिरोबाट मृत्यु भएका प्रति परिवारलाई एक लाख ५० हजारका दरले छ लाख प्रदान गर्नु भएको हो ।
यस्तै असार १३ पहिरोले पुरेर निधन भएका गल्याङ ९ का एक परिवारलाई ५० हजार प्रदान गर्नु भएको हो । गल्याङको पहिरो पिडीत परिवारलाई केन्द्रबाट पाउने एक लाख असार १९ गते प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले प्रदान गर्नु भएको थियो ।
राहत प्रदान पुर्व आन्तरिक मामिला मन्त्री चुमानले कालिगण्डकी ४ खहरेको पहिरोको अबलोकन समेत गर्नु भएको थियो ।
राहत प्रदान गर्दै मन्त्री चुमानले पहिरोबाट मृत्यु भएका परिवालाई साहनुभुतिका लागि सानो सहयोग गरेको बताउनुभयो ।
पहिरोबाट मृत्यु तथा बिस्तपितलाई सरकारले पुन स्थापना गर्ने बताउदै मन्त्री चुमानले स्थानिय सरकालाई पिडीत परिवालाई सहयोग गर्न निर्देशन दिनु भएको थियो ।
बाँडी पहिरोले गर्दा धेरै ठाउँमा क्षति तथा निधन भएको बताउदै मन्त्री चुमानले मानबिय नाताले पिडीत परिवालाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
कोरोनाको बिपतमा बाडी पहिरोले थप बिपत थपेको बताउद
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…