गण्डकी प्रदेशमा एक सातामा बाढी-पहिरोमा परी ५५ जनाको मृत्यु

स्याङ्जा : गण्डकी प्रदेशमा पछिल्लो एक सातामा आएको बाढी–पहिरोमा परी ५५ जनाको मृत्यु भएको छ ।
प्रदेशका पाँच जिल्लाका २९ पुरुष र २६ महिलाको मृत्यु भएको हो ।
पहिरोमा सबैभन्दा धेरै म्याग्दीमा २८ जनाको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक किरण रानाले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर तनहुँमा ११, कास्कीमा १०, लमजुङ र स्याङ्जामा तीन/तीनजनाको मृत्यु भएको छ ।
म्याग्दीका चार, स्याङ्जाका दुई र तनहुँका एकजना अझै बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…