गण्डकी प्रदेशमा कोरोनामुक्त हुनेको संख्या एक हजार नाघ्यो ।
स्याङजा :
गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार नाघेको छ । प्रदेशका १ हजार ३ सय २० जना संक्रमित मध्ये एक हजार १८ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
पछिल्लो पटक आईतवार गारेखामा ३ जनामा कोरोना भेटिएको थियो त्यस्तै आईतवार नै स्याङजा सहितका जिल्लामा १२ जना कोरोना संक्रमित थपिएका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


