स्याङ्जा : भैसीले जुम्ल्याहा पाडि पाए पछि हेर्नेको भिड लाग्यो ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा भैसिले दुइओटा पाडी जन्माएको छ। पुतलीबजार वडा न १० जैसिडाडा बराहकुन्ज निवासी स्थानिय युवा उद्दमि सुनिल अर्याल तथा वडा न १० को जनप्रतिनिधि शक्ति चन्द्र अधिकारिको घरमा पालेको भैसिले आज दुई पाडिहरु जन्माएको हाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


