स्याङ्जा : १७ बर्षे युवतीलाई बिबाह गर्ने युवक सहित ४ जना बालबिबाहको कसुरमा पक्राउ

आँधीखोला खवर :
स्याङ्जामा बालबिबाह गरेको आरोपमा चार जना प्रक्राउ परेकाछन् । आँधीखोला गाँउपालिका वडा नम्वर १ का २४ बर्षीय नारायण प्रसाद तिवारी तथा उनको परिवार सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । १७ बर्षीया किसोरीलाई बिबाह गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई बिबाह सम्वन्धी कसुर अन्तर्गत वालविबाह मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…