अभिताभ र अभिशेक बच्चन पछि ऐश्वर्या र आराध्यालाई पनि कोरोना !
अमिताभ बच्चन,अभिषेक बच्चन, नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
शनिबार राती अभिताभ बच्चनले आफै ट्विट गर्दै कोरोना संक्रमणको पुष्टी गरेका थिए भने अभिषेक बच्चनले पनि ट्विट गरेरै आफ्ना समर्थकलाई धैर्य बन्न आग्रह गरेका थिए ।
आइतबार विहान अभिषेक पत्नी ऐश्वर्या र अभिताभ पत्नी जया प्रदामा कोरोना संक्रमण भएको बताएका थिए तर दिउसो ऐश्वर्या र उनकी छोरी आराध्यामा कोरोनाका भाइरस फेला परेका छन् ।
अमिताभ र अभिषेक नानावती अस्पतालमा भर्ना भएका छन् तर ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या भने घर मै आइशोलेशनमा बस्ने भएका छन् । एजेन्सी
Facebook Comments Box
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


