स्याङ्जाको वालिङमा जीप दुर्घटना, एक जनाको ज्यान गयो, पाँच जना घाईते

आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङमा आज साँझ भएकाे जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका वडा नम्वर १३ बांयटारिबाट वडा नम्वर १२ को सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्वरको जीप वालिङ १२ को लामपाते नजिकै जैरामे भन्ने ठाँउमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी एक जनाको ज्यान गएको वडा नम्वर १३ का वडा अध्यक्ष आनन्द पाठकले जानकारी दिनुभयो । अध्यक्ष पाठकका अनुशार उनको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका दुई जनालाई उपचारका लागि पोखरा लैगिदै छ भने अन्य ३ जना घाईतेको गह्रौं प्राथमिक अस्पतालमा उपचार भईरहेको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
जीप सडकबाट १०० मिटर तल खसेको प्रहरीको भनाई छ ।
घटनाबारे थप बिबरण भने आउन बाँकी छ ।
–स्याङ्जा:प्रहरी र एम्वुलेन्स चालकमा काेराेना सङ्क्रमण,अत्यावश्यक सेवा बाहेक सबै १० दिनका लागि बन्द !
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…