उर्लदो आँधीखोलामा भेटियो पुरुषको शव

आँधीखोला खबर :
निरन्तरको बर्षा सँगै उर्लदो आँधीखोलामा पुरुषको शव फेला परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ४ डुडे स्थित आँधीखोलाको किनारमा पुरुषको शव फेला परेको हो । बढेको आँधीखोलाले शव बगाएर ल्याएको हुन सक्ने प्रहरीको भनाई छ । यो समाचार तयार पार्दा सम्म मृतकको पहिचान खुलेको छैन । घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…