दुबै मृगौला फेल भएका नेपालीलाई कांग्रेसको आर्थिक सहयोग

तिलक गुरुङ/स्याङ्जा :
दुबै मृगौला फेल भई उपचाररत वालिङ नगरपालिका वडा नम्वर ५ का ढालबहादुर नेपालीलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ । कांग्रेस वडा समितिले बिरामी नेपालीका बुवा नेत्र बहादुर नेपालीलाई रु ३५ हजार ५ सय ३५ हस्तान्तरण गरेको कांग्रेसका युवा नेता होम बहादुर सेनले जानकारी दिनुभयो ।
उपचारमा थोरै भए पनि सहज होस् भनेर आर्थिक सहयोग गरिएको कांग्रेस वडा सभापति एबं वडा अध्यक्ष ढाकाराम पंगेनीले जानकारी दिनुभयो ।
दुवै मिर्गाैला फेल भए पछि ४५ बर्षीय नेपाली पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…