गृह मन्त्रालयले गर्याे सबै सवारी पास खारेज ।
काठमाडौं : गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।
लकडाउन खुकुलो बनाएर जोर बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै गृह मन्त्रालयले सबै पास खारेज गरेको हो ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सवारी पासका कारण जोर बिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले असार २ गतेदेखि लागू हुने गरी खारेज गरिएको जानकारी दिनुभयाे ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सुचना प्रकाशित गरि स्पष्ट पारेको छ । हेरौ सूचना :
.

Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


