ट्याक्टरसँगै गुडिरहेको सिमेन्ट घोल्ने मिक्स्चर फुस्कदा युवती घाईते ।

आँधीखोला खबर :
स्याङ्जाको फेदीखोला गाँउपालिका वडा नम्वर २ खर्केटारीमा मिक्स्चर ठक्कर दिदा एक जना घाईते भएकाछन् । ग १ त ५१५४ नम्वरको ट्याक्टरबाट सिमेन्ट घोल्ने मिक्स्चर अचानक फुस्कन गई स्थानीय २२ बषीया मनिसा श्रेष्ठ घाईते हुनु भएको छ ।
उनलाई उपचारका लागि पोखरा लगिएको प्रहरी जनाएको छ । उनको टाउको, ढाडमा गम्भिर चोट लागेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…