पाल्पामा थपिए १० जना काेराेना संक्रमित, संक्रमितकाे संख्या ५०
पाल्पा : पाल्पामा पुन १० जना नयाँ संक्रमित थपिएका छन् । पूर्वखोला १, २, ३, ४ नं. वडाका १० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित १८ देखि ४७ वर्षका पुरुष छन् । संक्रमित हुनेमध्ये २ जना जनकल्याणका आधारभूत विद्यालय वीरकोटको क्वारेन्टीइनमा २ जना र ८ जना शम्भु मावि जल्पाको क्वारेन्टीइनमा रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । योसँगै पाल्पामा संक्रमितको संख्या ५० पुगेको छ । ईरानीमहल डटकमबाट
स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


