पाल्पा सहित १० ठाँउमा काेराेना परिक्षणका लागि ल्याव स्थापना गरिने ।

pcr_lab_tast

स्याङजा :

छिमेकी जिल्ला पाल्पामा पनि पिसिआर मेसिन सहितको कोरोना परीक्षण प्रयोगशाला संचालन हुने भएको छ । मन्त्री परिषद्को असार १० गते बसेको बैठकले उक्त निर्याण गरेको स्वास्थ्य मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
यसअघि २३ वटा स्थानमा प्रयोगशाला सञ्चालन भएकोमा थप १० वटा स्थानमा थप गर्ने निर्ण भएको छ । प्रयोगशाला जिल्ला अस्पताल पाल्पामा रहनेछ ।

त्यस्तै गण्डकी प्रदेश अन्तर्गत धाैलािगरी अस्पताल बाग्लुङमा पनि ल्यावकाे स्थापना गरिने सूचनामा उल्लेख छ ।

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP