गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गयो
गुल्मी : गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ । पहिरोले जीप पुर्दा अन्य दुई जना घाइते भएका छन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाबाट गुल्मीको धुर्कोट गाउँपालिकाको हाडहाडेको लागि छुटेको ग १ ज ३९९७ नम्बरको जीप हाडहाडेमा पहिरोमा पुरिएको हो । पहिरोले जीप पुर्दा त्यही ठाउँकी तुलसी काउछाको ज्यान गएको छ । दुर्घटना घाइते भएकालाई उपचारको लागि अस्पताल लगिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


