गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख मृत अवस्थामा फेला
आँधीखोला खबर :
गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुण्डीएको अवस्थामा फेला परेकाछन् । आज बिहान बाट बेखवर रहेका स्वास्थ्य शाखा प्रमुख लिला बल्लउ भण्डारीलाई आज साँझ घर नजिकै झुण्डीएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । गल्याङ नगरपालिका वडा नंम्वर २ बटुवाका भण्डारी नगरपालिकाको स्वास्थ्य शाखा सम्हाल्दै आउनु भएको थियो
भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाईएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले जानकारी दिनुभयाे । घटनाबारे अनुसन्धान शुरु भएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


