छायाँछेत्र मन्दिरमा बर्षाै देखि बस्दै आएका व्यक्ति मृत अवस्थामा भेटिए ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको भीरकाेट ४ छाङछाड्दी स्थित छायाँछेत्र मन्दिरको धर्मशालामा बस्दै आएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बिगत १६/१७ बर्ष देखि मन्दिर परिसरको धर्मशालामा बस्दै आएका वालिङ नगरपालिका वडा नम्वर ८ का ६५/७० बर्षका गोपाल गिरी मृत अवस्थामा फेला परेका हुन् । गिरी मृत अवस्थामा रहेको खवर पाउना साथ प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनुको कारण नखुलेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


