गल्याङमा एक व्यक्ति मृत अवस्थामा फेला

आँधीखोला खबर :
गल्याङ नगरपालिका वडा नम्वर ४ छरक भन्ने ठाँउमा एक व्यक्ति मृत अवजस्थामा फेला परेकाछन् । स्थानीय ३६ बर्षका लक्षु राना मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीका अनुशार उनको शव बारीको कान्लामा फेलामा परेको हो । मृतकले मादक पदार्थ पनि सेवन गरेको अवस्थामा भेटिएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…