संक्रमितको संख्या १७९८, आज मात्रै थपिए २२६
पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये बिभिन्न जिल्लाका २१३ पुरुष र १३ महिला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन्।
याेसँगै हालसम्म देशभर संक्रमित हुनेकाे संख्या १७ सय ९८ पुगेकाे छ। तिमध्ये १६ सय ६७ पुरुष र १ सय ३१ महिला हुन्। हालसम्म देशभर २ सय २१ जना संक्रमित निकाे भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


