पछिल्लो २४ घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिएका छन्।
संक्रमितमध्ये २३० पुरुष र २० जना महिला रहेका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयाे ।
संक्रमितमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला रहेका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…