अहिले कै प्रकृतिको लकडाउन साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
सरकारले लकडाउन साउन ७ सम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रीपरिषदको सोमबार साँझ बसेको बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
असार १ गतेदेखि लकडाउन खुकुलो पारिएपनि संक्रमण बढिरहेको भन्दै यस्तो निर्णय गरिएको बताईएको छ ।यससंगै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको छ ।
सररकारले यही प्रकृतिको लकडाउनलाई कडाई गर्ने जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


