असार १५ मनाइँदै
काठमाडौं : आज असार १५। अर्थात राष्ट्रीय धान दिवश पनि। ‘मानो खाएर मुरी उब्जाउने’ महिना हो असार। असार १५ लाई धान दिवसका रुपमा मनाइन्छ। राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु गरेर मनाइँदैछ ।
आजै दहीचिउरा खाने दिवस पनि हो। नेपाल कृषिप्रधान देश भएकाले अधिकांश नेपाली कृषि कर्ममा छन्। आजको असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो पनि गर्ने गरिन्छ।
आजको दिन खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एकापसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


