अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द
काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ १८ गतेसम्म लम्ब्याएको छ।
लकडाउन थप १० दिन लम्ब्याउने निर्णय गरेकै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध पनि विस्तार गरेको हो। यसअघि अन्तर्राष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ २ गतेसम्मका लागि थियो।
सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। यसैगरि सिमा नाका बन्द पनि जेठ १८ गतेसम्म लम्ब्याइएको छ। नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो।
नेपालमा हालसम्म कोरोना भाइरसका ८५ संक्रमित छन् जसमध्ये १६ जना निको भइसकेका छन्।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


