ट्रम्पले गराए ह्वाइट हाउसमा हिन्दु संस्कार अनुशार स्वस्तीवाचन
काठमाडौं : कोरोना महामारीले ७७ हजार मानिसको ज्यान गइसकेको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दु धर्मगुरुबाट ह्वाइट हाउसको प्राङ्गणमा बैदिक ‘शान्तिपाठ’ वाचन गराएका छन् ।
अमेरिकाको राष्ट्रिय प्रार्थना दिवसको अवसर पारेर राष्ट्रपति ट्रम्पले न्यूजर्सीस्थित स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रह्मभट्टलाई ह्वाइट हाउसमा लगेर मन्त्रोच्चारणसहित शान्तिपाठ गराएका हुन् ।
पूजारी ब्रह्मभट्टले स्वस्तीवाचन गरेको भिडियो अहिले विश्वभर ‘भाइरल’ बनेको छ ।
त्यसक्रममा राष्ट्रपति ट्रम्पले अमेरिका भगवान्मा विश्वास गर्ने भएकाले बैदिक मन्त्रोच्चारणबाट संकटमोचनका लागि शक्ति प्राप्त हुने विश्वास व्यक्त गरे । पत्रपत्रिका तथा अनलाईनबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


