चापाकोटका मेयर शिब गिरी अस्पतालबाट डिस्चार्ज
आँधीखोला खबर :
काठमाण्डौंमा उपचाररत चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरी अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
प्रमुख गिरीको स्वास्थ्य अवस्थामा राम्रा भए पछि काठमाण्डौंको ग्राण्डी हस्पिटलले डिस्चार्ज गरेको नगरपालिकाका प्रेस संयोजक विश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
उच्चरक्तचापका बिरामी प्रमुख गिरीको स्वास्थ्यमा समस्या आएपछि केही दिन पहिले चापकोटमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


