स्याङ्जाको वालिङमा प्रेसर कुकर पड्किदा एकजना गम्भिर घाईते
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको वालिङमा प्रेसर कुकर पड्किदा एक महिला गम्भिर घाईते हुनु भएको छ । भीरकोट ९ स्थायी घर भई वालिङ ९ भुम्रेका गोपाल पौडेलको घरमा डेरा गरी बस्ने ६४ बर्षीय सिर्जना गुरुङ घाईते हुनु भएको हो ।
घरको छानामा दाउराको चुल्होमा खाना पकाई रहेका बेला कुकर अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । घाईते गुरुङको प्राथमिक अस्पताल वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाईएको छ । उहाको अनुहार, छाती लगायतका ठाउँमा पोलेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


