किन सार्यो सरकारले आज दिएको इदुल फित्रको सार्वजनिक बिदा भोलिलाई !

काठमाडौं : सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इदुल फित्रकाको विदा सारेको छ। गृहमन्त्रालयले सुचना जारी गर्दै आइतवारको लागि दिएको विदा सोमबार( भोली) लाई सारेको जानकारी दिएको छ। बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले धर्म गुरुहरुले दिन तय गरेपछि सार्वजनिक विदा दिने निर्णय गरेको थियो। गृहले आइतवार विदा दिने निर्णय पनि सुनायो।
तर आइतवार सार्वजनिक विदा घोषणा गरेपनि नेपाल र दक्षिण एसियामा चन्द्रमा नदेखिएको कारण विदा सोमबारलाई सारेको जानकारी दिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…