कालिगण्डकीमा बेपत्ता भएका मध्ये एक बालक मृत अवस्थामा भेटिए अर्का अझै बेपत्ता

आँधीखोला खबर/स्याङजा :
रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई बालक मध्ये एक बालकको शव आज फेला परेको छ ।
रामपुर–१० का १० वर्षीय सुनिल भट्टराईको शव आज चापकोट नगरपालिका वडा नम्वर ७ बनकट्टा स्थित कालिगण्डकी नदिको किनारमा फेला परेको हो ।
सोही ठाँउका अर्का बालक समीर चापागाईँ भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु सोमबार पा्रडीखेल्ने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP