स्याङजाको चापाकोटमा एक महिला मृत अवस्थामा फेला

death

चापाकोट :
स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर ५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । सोही वडाका खिम बहादुर बिकको छोरी ३० बर्षीय शुक्लामाया बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको मानसिक सन्तुल ठीक नभएको र अबिबाहित रहेका प्रहरीले जनाएको छ । घर भन्दा ५ सय मिटर जती टाढा उनलाई मृत अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP