बैंकद्धारा स्याङजा प्रहरीलाई सेनीटाइजर, पंजा र मास्क सहयोग

भवानी अधिकारी/स्याङजा :
कोरोना भाईरस (कोभिड १९) को रोकथम तथा नियन्त्रणका लागि राष्ट्रिय वाणिज्य बैंक स्याङजा शाखाले सहयोग सामाग्री उपलब्ध गराएको छ ।
कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि खटिएका खटिएका प्रहरी कर्मचारीका लागि भन्दै बैंकले पंजा, सर्जिकल मास्क र सेनीटाइजर प्रदान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरी उपरीक्षक बिमलराज कणेललाई वैकका प्रमुख प्रकाश गैह्रैले ४ लिटर सेनीटाइजर, २ सय ५० जोर पञ्जा, ३ सय वटा सर्जिकल माक्स प्रदान गर्नुभएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…