नयाँ भर्ना नलिन र अनलाइन कक्षाका नाममा शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन
काठमाण्डौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ।
मन्त्री स्तरीय निर्णयले सरकारले अर्को व्यवस्गा नहुनजेलसम्मका लागि कुनै पनि तहमा नयाँ भर्ना नलिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन भनेको हो।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी विद्यालयले आवास शुल्क बाहेक एक महिना (चैत) को अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइको छ।
यसैगरी, सरकारले परीक्षा सम्बन्धी कुनै निर्णय नभएको पनि प्रष्ट पारेको छ। एसईई र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित छन्। 
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


