घास काट्ने क्रममा भीरबाट लडेर महिलाको ज्यान गयो ।

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक महिलाको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ४ की ६१ बर्षीय उतीसरा थापाको खरबारीमा घाँस काट्ने क्रममा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…