स्याङ्जाको वालिङमा करेन्ट लागेर ६४ बर्षीय बृद्धको ज्यान गयो ।
वालिङ :
स्याङ्जाको वालिङमा करेन्ट लागेर ६४ बर्षीय बृद्धको ज्यान गएको छ । वालिङ नगरपालिका वडा नं ६ पाण्डे थोक डिल्लीराम पाण्डेको आफ्नै गोठमा गएको बेला विद्युत सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।
पाण्डेको गह्रौ प्राथमिक अस्पतालमा वालिङमा पोष्ट मार्टम गरीएको छ । पाण्डेको आज पवित्र तिर्थस्थल रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने परिवार जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


