६ मा पढ्ने छात्राले भनिन्,लकडाउनको पालना गरौं, ‘यदि कोरोनाले मृत्यु भएका तपाईको शवलाई……
स्याङ्जाको वालिङमा रहेको पिसजोन ईन्टिग्रटेड एजुकेशन एकेडेमीमा कक्षा ६ मा पढ्ने छात्रा सविना डुम्रेले लकडाउनको पालन गर्दै सवैलाई सुरक्षित रहन अनुरोध गरेकी छन् । हर्नुहास् उनको मर्मस्पर्शी लेखाई
“यस समयमा विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (ऋइख्क्ष्म्(ज्ञढ० लाई नियन्त्रणमा राख्नका लागि हामी सवैको आआफ्नो सुरक्षा गर्न यस भाईरसका सावधानीहरु अपनाउन अति आवश्यक छ । यदि कुरो सरकारद्धारा देश र जनाताको कोरोनाबाट संरक्षणको लागि देशभर लकडाउन जारी गरेकै छ नी । होईन र ? यसै कारण अहिले सम्म पनि नेपालमा धेरै जनतालाई कोरोना लागेको छैन । सरकारले त आफ्ना जनताहरुलाई कारोनाको संक्रमणबाट बचाउन खोजी रहेकै छ नि । नेपालमा अरु देशहरुमा भन्दा कोरोना नियन्त्रण भएकै हो र यदि भएको हाईन भने त अहिले सम्म नेपाल चाईना र ईटालीको जस्तो अवस्था हुन्थ्यो । हुन्थेन त ? नेपाल चाईना र ईटाली जस्तो त्यती साहै्र विकसित राष्ट्र त होईन तर नेपालमा चाईना र ईटालीमा झै नाश पनि भएको छैन । भएको छ र ? अहिले नेपाल भरी जति पनि जनता न्गबचबलतष्लभ र क्ष्कयबितष्यल मा बस्नु परेको छ भने उनकै लापरवाहीको कारण वस्नु परेको छ । होईन त ? यदि तपाईको मृत्यु कोरोनाको संक्रमणले भयो भने तपाईको परिवारले तपाईको शव पनि पुज्न पाउने छैन र यो कुरालाई गम्भिर रुपले लिनुहोस् । हुन त लकडाउनका कारण विदेशमा र स्वदेशमा भएका नेपालीहरुलाई दुःख परेकै छ तर सरकारले यो सव हामै्र भलोका लागि गरेको हो भनेर यस लकडाउनका नियमहरुको पालना गरौं आफू पनि बचौं अरुलाई पनि बचाऔं । धन्यवाद ”
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


