समाजसेवी लम्सालद्धारा कारागारका कैदी/बन्दीलाई मास्क प्रदान
भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेस स्याङजाका पूर्व जिल्ला सदस्य एवं त्रिभुवन आदर्श बहुमुखी क्याम्पका प्राध्यापक सोमनाथ लम्सालले स्याङजा कारागारमा रहेका बन्दी तथा केैदीलाई मास्क उपलब्ध गराउनुभएको छ ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उदेश्यले समाजसेवी लम्सालले ब्यक्तिगत खर्चमा कारागारमा रहेका कैदी तथा बन्दीहरुलाई मास्क उपलब्ध गराउनुभएको हो ।
हरिनास गाउपालिका २ मग्याम चिसापानी निवासी लम्सालले एक सय ५५ वटा मास्क खरिदगरी कैदी बन्दीलाई उपलब्ध गराउनुभएको कारागार प्रमुख चुडामणी भण्डारीले जानकारी दिनुभयो ।
बढ्दो प्रदुषण, धुलो, मैला लगायत हाल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणका लागि मास्क मुखमा लगाईने गरिन्छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


