अष्ट्रेलिया सिड्नी जनसम्पर्क समितिका संयोजक गिरीले गरे चापाकोटलाई ५० हजार सहयोग
आँधीखोला खबर :
अष्ट्रेलिया सिड्नी जनसम्पर्क समितिका संयोजक एवं कांग्रेसका युवा नेता शितल गिरीले गरे चापाकोटलाई ५० हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ । चापाकोटले स्थापना गरेको बिपद ब्यबस्थापन,कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु ५० हजार प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
नेपाली कांंग्रेस चापाकोट नगर कार्यसमितिले सहयोग संकलन गर्ने र बिपद ब्यबस्थापन कोषमा सहयोग जम्मा गर्ने तरुणदलका नेता बिश्वास पुरीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


