पुतलीबजार नगरपालिकाद्धारा मजदुर र बिपन्नका लागि खाद्यान्न बितरण ।
आँधीखोला खबर :
पुतलीबजार नगरपालिकाले दैनिक ज्यालादारी र बिपन्न बर्गका नागरिकलाई खाद्यान्न बितरण शुरु गरेको छ । कोरोना भाइरसको रोकथामका लागि भईरहेको लकडाउनका कारण नागरिक सम्स्या नपरोस भनेर खाद्यान्न बितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले तथ्याङ् संकलन भएका वार्ड मध्ये वडा नं १ मा १६४, वडा नं ३ का ८० परिवार र वडा नं १० का ६७ परिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको नगरप्रमुख सिमाकुमारी क्षेत्रीले जानकारी दिनुभयो । उहाँले बाँकी वडाका परिवारलाई पनि क्रमैसँग सहयोग उपलव्ध गराईने बताउनु भयो ।
नगरपालिकाले २० लाख बराबरको राहत कोष खडा गरेको र त्यस मार्फत नगरवासीलाई आवश्यक्ताका आधारमा सहयोग उपलव्ध गराईन प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


