लायन्स क्लवद्धारा जिल्ला अस्पताल स्याङ्जालाई पिपिई हस्तान्तरण
आँधीखोला खबर/स्याङ्जा :
लायन्स क्लवले जिल्ला अस्पताल स्याङ्जालाई पिपिई हस्तान्तरण गरेको छ । लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि वान वाट उपलब्ध पिपिई हस्तान्तरण गरिएको हो । लायन्स क्वलको तर्फबाट जोन चियर पर्शन रामचन्द्र पोख्रेल, लायन्स क्लब अफ स्याङ्जा पुतलीबजारका अध्यक्ष श्रीगुरुङ र लायन्स क्लब अफ स्याङ्जाका प्रथम उपाध्यक्ष धु्रवबन्धु पौडेल लगायतले जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष लोकराज शर्मालाइ पिपिई हस्तान्तरण गर्नु भएको हो । लायन्स क्लवले जिल्ला अस्पताल स्याङ्जामा ३ थान पिपिई हस्तान्तरण गरेको हो भने ग्रह्रौैं प्राथमिक अस्पताल वालिङ र गल्याङ अस्पतालमा पनि डिस्ट्रीक्ट वाट प्राप्त ३/३ थान पिपिई पठाइएको छ ।
.


समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


