नेकपा स्याङ्जाले भन्याे लक-डाउन कष्टकर भए पनि पालना गराैं ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे ‘पारस’ले जतिसुकै कष्टकर भएपनि लक-डाउन पालना गर्नुपर्ने बताएका छन् ।
आइतवार एक विज्ञप्ति प्रकाशित गर्दै उनले हालसम्म स्याङ्जा जिल्लामा हालसम्म कोभिड १९ को संक्रमण नफैलिएको समेत जानकारी दिएका छन् ।
कोभिड १९ को महामारीका विरुद्ध लड्न उनले जिल्लास्थित राजनीतिक राजनीतिक दल, सामाजिक संघ संस्थाहरू र स्थानीय समुदायहरूको क्रियाशिलता पनि उल्लेखनीय रहेको बताए ।
विज्ञप्ति :

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…