सरकारले बनायो लकडाउनलाई थप कडा, एक स्थानीय तहबाट अर्काे स्थानीय तह पनि जान नपाइने

कोरोना संक्रमितको संख्या बढ्दै गएपपिछ सरकारले लकडाउनलाई थप कडा बनाएको छ।
शनिबार साँझ सम्पन्न मन्त्रिपषद् बैठकले अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…