कोरोना भाइरस (कोभिड-१९) : चार लाख ५० हजारभन्दा धेरै निको भए
स्याङ्जा : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण १९ लाख ३० हजार भन्दा धेरै सङ्क्रमित भएका छन ।
२ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको सङ्क्रमणबाट १९ लाख ३० हजारभन्दा धेरै सङ्क्रमित भएका हुन । सङ्क्रमितमध्ये चार लाख ५३ हजार ३ सयभन्दा धेरै उपचारपछि निको भएका छन । त्यस्तै एक लाख १९ हजार ५ सय भन्दा धेरैको ज्यान गएको छ ।
कोरोना सङ्क्रमणका कारण अमेरिकामा सवै भन्दा धेरैको ज्यान गएको छ ।
छिमेकी मुलक भारतमा गएको २४ घण्टामा १२ सयभन्दा धेरै बिरामी थपिएर कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ भने तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


