कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, ९ लाख ५५ हजार बढी निको भए
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार २ लाख १७ हजार ९ सय ७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमित ३१ लाख ३८ हजार १ सय १५ मध्ये ९ लाख ५५ हजार ७ सय ७० जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा १० लाख ३५ हजार २ सय ४० जना कोरोना संक्रमित हुँदा ५९ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ३२ हजार १ सय २८ जना संक्रमित हुँदा २३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी इटालीमा संक्रमितको संख्या २ लाख १ हजार ५ सय ५ पुग्दा मृतकको संख्या २७ हजार ३ सय ५९ पुगेको छ ।
फ्रान्समा १ लाख ६५ हजार ९ सय ११ जना संक्रमित छन् भने २३ हजार ६ सय ६० जनाकोे मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ५९ हजार ९ सय १२ जना संक्रमित भएका छन् । मृतकको संख्या ६ हजार ३ सय १४ पुगेको छ ।
बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित हुदा २१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।
भारतमा ३१ हजार ३ सय ६० जना संक्रमित हुंदा १ हजार ८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ६ सय १२ पुग्दा ३ सय १२ जनाको मृत्यु भएको छ ।(एजेन्सी)
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


