स्याङ्जा : आज एकैदिन २७ जनाको स्वाब कोरोना परिक्षणका लागि पोखरा पठाइयो ।


स्याङ्जा :
स्याङ्जाबाट २७ जनाको स्वाबको नमूना संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको छ । विदेशबाट आएका ६ सय २४ जना मध्ये आज पहिलो दिन २७ जनाको (कोभिड १९) कोरोना परिक्षणका लागि पोखरा पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । बिदेशबाट आएका अन्य व्यक्तिहरुको क्रमैसँग नमुना संकलन गरिने प्रशासनले जनाएको छ ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP