स्याङ्जाबाट ५७ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाइयो ।

स्याङ्जा :
स्याङ्जाबाट ५७ जनाको स्वाबको नमूना संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको छ । विदेशबाट आएका ६ सय २४ जना मध्ये सोमवार र मंगलवार आज गरी ५७ जनाको कोभिड १९ कोरोना परिक्षणका लागि पोखरा पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । बिदेशबाट आएका अन्य व्यक्तिहरुको क्रमैसँग नमुना संकलन गरिने प्रशासनले जनाएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP