कोरोना परिक्षण : स्याङ्जाबाट पठाईएका मध्ये ५७ जनाको नेगेटिभ

आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाबाट ९७ जनाको स्वाबको नमूना संकलन गरी परिक्षणका लागि पोखरा पठाइएकोमा ५७ जनाको नतिजा आएको छ । उनीहरु सवैको कोरोना नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । चालिस जनाको भने नतिजा आउन बाँकी रहेको छ । विदेशबाट आएका ६ सय २४ जना मध्ये बिहिवार सम्म ९७ जनाको कोभिड १९ कोरोना परिक्षणका लागि पोखरा पठाईएको थियो । बिदेशबाट आएका अन्य व्यक्तिहरुको क्रमैसँग नमुना संकलन गरिने प्रशासनले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…