कोरोनाबाट मृत्यु ९० हजार नाघ्याे, संक्रमितकाे संख्या साढे १५ लाख

विश्वभर कोरोना भाइरसबाट संक्रमित १५ लाख र मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ।
वर्ल्डओमिटरको ताजा तथ्यांक (नेपाली समय बिहीबार राति १० बजे) अनुसार विश्वभरमा कोरोना भाइरसबाट १५ लाख ४९ हजार ९३० मानिस संक्रमित भइसकेका छन् भने ९१ हजार ६ सय ७५ बिरामीको मृत्यु भइसकेको छ।
सँगसँगै कोरोना संक्रमितमध्ये ३ लाख ४४ हजार ७ सय ९४ जना पुनः स्वस्थ भएका छन्।
(वल्र्डओमिटरको तथ्यांक)
Facebook Comments Box
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…