बंगलादेशका पहिलो राष्ट्रपति रहमानका हत्यारालाई २५ वर्षपछि फाँसी

ढाका : बंगलादेशका पहिलो राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका बुबा शेख मुजिबर रहमानका हत्यारालाई फाँसी दिइएको छ।
सन् १९७५ मा भएको सैनिक कुमा रहमानसहित उनका परिवारका अधिकांश सदस्य मारिएका थिए। तत्कालीन आर्मी अफिसर अब्दुल माजेदलाई राजधानी ढाकामा फाँसी दिइएको बंगलादेशी सन्चार माध्यमहरुले जनाएका छन्।
पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको चार वर्षपछि रहमानको हत्या भएको थियो। सन् १९९६ मा हसिना प्रधानमन्त्री चुनिएपछि आरोपी माजेद भारततर्फ लागेका थिए।
सन् १९९८ मा माजेदसहितका आर्मी अधिकृतलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। सन् २००९ मा सर्वोच्च अदालतले फैसला सदर गरेलगत्तै पाँच जनालाई फाँसी दिइएको थियो। माजेद भने गत महिना मात्र भारतबाट स्वदेश फर्किएका थिए।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…