साबुन पानीले हात धुवौं ,संक्रमण बाट बचौ , एक घर एक साबुन सहित सचेतना कार्यक्रम
भिरकोट : भिरकोट नगरपालिका वार्ड नं ५ को आयोजना मा वार्ड कार्यसमिति ,स्वास्थ्य कार्यकर्ता , टोल विकास समिति, कर्मचारी सहित को टोलीले घर घरमा गएर सचेतना कार्यक्रम गर्नुका साथै साबुन वितरण कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दीनु भएको छ । वडाका सबै घरधुरीलाई साबुन वितरण कार्यक्रम सञ्चालन गरीने पनी उहाले जानकारी दीनु भएको छ , साथै कोरोनाभाईरस वाट कसरी वच्ने भन्ने विषयमा पनी सचेतना गराईएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


