युवा ब्यवसायी ठकुरीले दिए छोराको जन्मदिनमा एक लाख बराबरको सामाग्री

स्याङ्जा : वालिङ नगरपालिका १ रामबाच्छाका एक युवा ब्यवसायी किरण ठकुरीले वालिङ नगरपालिका भित्ररहेका १७ वटा स्वास्थ्य चौकी वडा प्रहरी कार्यालय वालिङ, शसस्त्र प्रहरी र फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपाल बालगृहको लागि एक लाख रुपैया बराबरको स्यानिटाइजर, माक्स र पञ्जा सहयोग गरेका छन् ।
वालिङमा विधान स्पोर्टस हाउस सञ्चालन गर्दै आएका ब्यावसायी ठकुरीले आफ्नो छोरा विधान ठकुरीको जन्मदिनको अवसर पारेर सो सहयोग गरेका हुन । विश्वरभर महामारीका रुपमा फैलीएको कोरोना भाइरस संक्रमणबाट सबै त्रसित भइरहेका बेला छोराको जन्मदिनमा अन्य कार्य गर्नु भन्दा जनताको उपचारमा खटिने स्वास्थ्य कर्मी र सुरक्षमा खटिने प्रहरीको लागि सहयोग गर्न उपयुक्त लागेर जन्मदिन मनाउने खर्चले सो सामाग्री सहयोग गरेको ठकुरीले बताए ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…