स्याङ्जा :प्रशासनले खारेज गर्यो सवारी पासहरु, भोलिबाट आवश्यक्ता अनुशार दिईने ।

आँधीखोला खबर/स्याङ्जा :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लकडाउनका समयका लागि दिईएका यात्रा अनुमती सवारी पास खारेजको गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज एक सुचना जारी गरेर आज राती १२ बजेबाट त्यस्ता पासहरु अवैध हुने जनाएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जारी गर्नु भएको सुचनामा भोलिबाट आवश्यक्ताका आधारमा सवारी पास उपलव्ध गराईने उल्लेख छ ।
हेर्नुहोस् सुचना :
:


Facebook Comments Box
समाचार
थप सामाग्री
गल्याङमा ५० वटा विउ बंगुर वितरण
१ हप्ता अगाडि
गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकामा विउ बंगुरको बच्चा वितरण गरिएको छ । आर्थिक सम्वृद्विका लागि साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा…